नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार आठ सय रुपैयाँले बढेको हो।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कि...