नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा उच्च गिरावट आएको छ। केही समययता लगातार उकालो लाग्दै आएको सुनचाँदीको मूल्यमा आज ठुलो गिरावट भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य १८५ रुपैयाँले घटेको छ।महासंघले सार्वजनिक गरेको नयाँ मूल्य...