बूढीगण्डकी नदीमा आज एकाबिहानै आएको भीषण बाढीले गोरखाको माछिखोला बजारमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण धार्चे गाउँपालिका-९ स्थित केरौँजा जोड्ने झोलुङ्गे पुलसमेत बगेको छ।चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा गएराति सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको अनुमान गरिएको छ। अहिले पनि नदी निरन�...