हिमका हिमजल पानीका छाया परबत महालिङ्ग उथपन्थी भया, उथपन्थी भया सुन खोपी रया सुन खोपी रया सुन दिया बाल्यो।छय दिया महलिङ्ग निमन्त भया एक दिया महालिङ्ग भरपन्थ भया ।(महालिङ्ग देबताका फाग )महालिङ्ग देबताका यीनै फागका हरफहरू गाउँदै महादेवको पुजा आराधना गर्दै बिर्सती मेलाको सुभारम्भ हुन्�...