तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनविरुद्ध पहिलो बलिङ गर्ने भएको छ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभल मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन्। एकदिवसीय क्रिकेटको इतिहासमा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागे�...