विश्वकै सर्वाधिक धनी व्यक्ति तथा प्रविधि उद्यमी इलन मस्कले आगामी वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो अन्तरिक्ष प्रविधि कम्पनी ‘स्पेसएक्स’ (SpaceX) को एक-एक कित्ता सेयर उपहार स्वरूप दिने घोषणा गरेका छन्। मस्कले आफ्नै सामाजिक सञ्जाल प्ल्याटफर्म ‘एक्स’ (X) मार्फत यो घोषणा गर्दै यसलाई आफ्ना धेरै जनहि...