Techie IT
२०८३ भाद्र १६, मंगलबार

त्रिभुवन विश्वविद्यालयका भोलिका परीक्षा असोज २१ मा हुने


अत्यधिक वर्षाका कारण त्रिभुवन विश्वविद्यालयले भोलि असोज १३ गतेका लागि तय गरिएका BSc, BA, BEd, र BBS दोस्रो वर्षका परीक्षाहरू असोज २१ गतेका लागि सारिएको छ। विद्यार्थीहरू बाढी र पहिरोका कारण अलपत्र परेको भन्दै त्रिविले यी परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो।

त्रिविको परीक्षा नियन्त्रक कार्यालयले स्नातक तहका परीक्षा सारिए पनि भोलि असोज १३ गते हुने स्नातकोत्तर तहका परीक्षाहरू भने यथावत रूपमा सञ्चालन हुने जानकारी दिएको छ।

विद्यार्थीहरूलाई असुविधा नहोस भन्नका लागि त्रिविले नयाँ मिति तोक्दै सूचना जारी गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट