Techie IT
२०८३ जेष्ठ ३, आइतबार

भदौ २३ लाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय


सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाइने निर्णय गरेको छ। 

आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले उक्त जानकारी दिए।

त्यसैगरी, मन्त्री खरेलका अनुसार सरकारले जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवार आमा, बुबा, श्रीमती तथा अविवाहित छोरी/छोरालाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई यसअघि नै सरकारले शहीद घोषणा गरिसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट