Techie IT
२०८३ श्रावण ९, शनिबार

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकोबैठक आज बस्दैछ।


संघीय संसदको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकोबैठक आज बस्दैछ। बैठकदिउँसो सवा १२ बजेसिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिकोसभाकक्षमा हुने छ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०८४लाई संशोधन गर्नका लागि तयार गरिएकोविधेयकका बारेमा छलफल गर्ने कार्यसूचीरहेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट