Techie IT
२०८३ असार २६, शुक्रबार

प्रचण्डको आतिथ्यमा 'जेनजीसँग नेकपा' कार्यक्रम मध्याह्न १२ बजे सुरु हुने


वाइसीएल नेपालले आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा 'जेनजीसँग नेकपा' कार्यक्रम आयोजना गर्दैछ।

पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न हुने बताइएको छ। कार्यक्रम मध्याह्न १२ बजे सुरु हुने छ।

कार्यक्रममा प्रचण्डसहित अन्य शीर्ष नेताहरू पनि सहभागी हुनेछन्। सहभागी जेनजीहरूसँग नेपालको भविष्य र पार्टीको भूमिकाबारे अन्तरक्रिया हुने योजना रहेको बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट