Techie IT
२०८३ जेष्ठ ३, आइतबार

प्रगतिशील लोकतान्त्रिक पार्टीको १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा, हेर्नुहोस् नामावली


प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ। 

घोषित कमिटीमा अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराती र सुरेन्द्र प्रसाद जयसवाल रहेका छन्। पार्टीले बाँकी सबैलाई केन्द्रीय सदस्यका रूपमा तोकेको सोमबार जानकारी दिएको छ। 

मंसिर ७ गते घोषणा भएको प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्मा रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट