Techie IT
२०८२ पौष ११, शुक्रबार

प्रदीप गिरी र बाबुरामजस्ता नेताको अभावले संसद् कमजोर भयो : बालेन


काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग स्वर्गीय नेता प्रदीप गिरीको योगदानबारे चर्चा गरेका छन्।

बिहीबार ललितपुरको ज्वागलमा करिब १२ घण्टा लगातार राजनीतिक दलका नेताहरू र अभियन्ताहरूसँग छलफल गरेका बालेनले विघटित प्रतिनिधिसभामा बाबुराम भट्टराई र प्रदीप गिरीजस्ता विचारशील नेताहरूको अभावका कारण संसद् प्रभावकारी हुन नसकेको धारणा राखेका हुन्।

छलफलमा सहभागी एक सदस्यका अनुसार बालेनले डा. बाबुराम भट्टराई र स्वर्गीय प्रदीप गिरी संसद्मा नहुँदा ठूलो अभाव खड्किएको उल्लेख गरेका थिए । साथै अब बन्ने संसद्मा डा.साब पुनः उपस्थित हुन आग्रहसमेत गरेका थिए।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट