Techie IT
२०८३ असोज १५, बिहीबार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक, महाधिवेशन विवादमा छलफल हुने


नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेल का अनुसार, बैठक पुस १८ गते शुक्रवार दिउँसो ३ बजे बस्ने तय भएको छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।

यसअघि, आजै पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन निर्धारित समयमा सम्पन्न नहुने अवस्था आएको भन्दै विशेष महाधिवेशनको सम्भावना राख्दै विज्ञप्ति जारी गरेका थिए। बैठकमा यही विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट