Techie IT
२०८३ असार ८, सोमबार

प्रधानमन्त्रीका लागि गगन अघि सार्ने घोषणा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्रैबाट प्रधानमन्त्रीको नेतृत्वका लागि अर्का महामन्त्री गगनकुमार थापालाई अघि सार्ने स्पष्ट संकेत दिएका छन्।

मंगलबार साँझ जारी पार्टीको बन्दसत्रमा बोल्दै शर्माले आगामी फागुन २१ गते हुने निर्वाचनमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने बताएका हुन्।

उनले नेपाली कांग्रेस अब नयाँ ऊर्जा, नयाँ सोच र बलियो नेतृत्वका साथ अघि बढ्ने दाबी गरे। “नेपाली कांग्रेस बदलिएर आउँदैछ। बलियो नेतृत्व र स्पष्ट दृष्टिकोणसहित लोकतान्त्रिक र स्वस्थ प्रतिस्पर्धामा पार्टी उत्रिन्छ,” शर्माले भने, ‘पार्टीको नेतृत्व र मुलुकको प्रधानमन्त्री बन्ने गरी गगन थापालाई अगाडि ल्याइँदैछ।’



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट