Techie IT
२०८२ चैत्र ३, मंगलबार

पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार जारी


पूर्वमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

नेपाललाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ र हाल उनी आइसीयूमा राखेर उपचार गरिँदैछ । अस्पताल प्रशासनका अनुसार उनको अवस्था चिन्ताजनक छ ।

प्रदीप नेपाल विगत केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित थिए । यसै कारण उनी लामो समयदेखि राजनीतिक गतिविधिमा सक्रिय देखिएका थिएनन् ।

नेकपा एमालेका नेताहरूले नेता नेपालको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट