Techie IT
२०८२ वैशाख २२, सोमबार

स्यार्पुताल


रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका वडा नं. ३ र ५ मा अवस्थित  स्यार्पुताल। धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण यो ताल करिब २ दशमलव ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको  छ। तस्बिर:कुलदीप न्यौपाने /रासस



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट