बझाङको दुर्गाथली गाउँपालिका–४ मा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका स्थानीय सुरेश धामी रहेका छन्।स्थानीय धनराज धामीका अनुसार शनिबार दिउँसो घरको काम गर्ने क्रममा अकस्मात विद्युत् प्रवाह (करेन्ट) भई उनको मृत्यु भएको हो। घटनाबारे जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार�...