Techie IT
२०८३ भाद्र २८, आइतबार

जेनजी आन्दोलनमा खाद्य कम्पनीलाई करिब १५ करोड क्षति


जेनजी आन्दोलनको नाममा मंगलबार भएको प्रदर्शनका क्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई करिब १५ करोड रुपैयाँ बराबरको क्षति पुगेको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार आचार्यका अनुसार, देशभरका विभिन्न डिपोमध्ये मुख्य शाखा कार्यालय लहान, सिरहामा सबैभन्दा बढी क्षति भएको छ। उक्त डिपोमा १३ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्यान्न स्थानीय प्रदर्शनकारीले लुटपाट गरेको जनाइएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट