Techie IT
२०८३ असार ३२, बिहीबार

मन्त्री कुलमान घिसिङले तलबभत्ता, सुरक्षा र अन्य सुविधा नलिने


ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले तलबभत्ता, सुरक्षा र अन्य सुविधा नलिने बताएका छन्। सोमबार पदभार ग्रहण गर्दै उनले आफूले पाउने तलबभत्तालाई सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गरिने बताए।

त्यसैगरी मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय पनि गरेका छन्। उनले आफूलाई ‘माननीय’ नभन्न समेत आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट