Techie IT
२०८२ असोज ६, सोमबार

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, प्रतितोला २ लाख १७ हजार ८००


काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आइतबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज (सोमबार) ७०० रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २ हजार ६५० रुपैयाँमा कायम छ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस करिब ३ हजार ६९१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट