Techie IT
२०८३ असार २५, बिहीबार

श्रीलङ्कामा बाढी–पहिरो पीडितका लागि नेपाल सरकारद्वारा २ लाख डलर सहायता


श्रीलङ्कामा हालै आएको बाढी र पहिरोले ठूलो धनजन क्षति भएको अवस्थामा नेपाल सरकारले मानवीय सहायता स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट