Techie IT
२०८३ असार २३, मंगलबार

यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


आज सोमबार तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। नेशनल लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी तथा विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन तोकिएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी तीनै कम्पनीले भोलि अर्थात् पुस २२ गते बुकक्लोज गर्ने भएका छन्।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई शेयरधनीका रूपमा कायम रहेका लगानीकर्ताले सम्बन्धित कम्पनीहरूको साधारण सभामा सहभागी हुन तथा घोषणा गरिएको लाभांश प्राप्त गर्न सक्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट