Techie IT
२०८३ असार १६, मंगलबार

वालेन सरकारले २८ अर्ब ऋण सुविधा स्वीकार गर्ने


नेपाल सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सुविधा स्वीकार गरेको छ। मन्त्रिपरिषद् बैठकले दुई ठूला परियोजनाका लागि यस्तो ऋण सहयोग लिने निर्णय गरेको हो।

अर्थ मन्त्रालयको प्रस्तावअनुसार, डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिनेछ। त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन डलर ऋण सुविधा स्वीकार गरिएको छ।

हालको विनिमय दरअनुसार यी सबै ऋण सहयोगको कुल रकम करिब २८ अर्ब नेपाली रुपैयाँ बराबर हुन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट