Techie IT
२०८२ भाद्र ३, मंगलबार

मुस्ताङको घाँसा-बेनी सडक खण्ड आजदेखि रातिमा बन्द हुने


मुस्ताङको घाँसा-बेनी सडक खण्ड आजदेखि रातिमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले मनसुन् जन्य प्रभावका कारण बाढी पहिरोको जोखिम कायमै रहेकोले आज साउन २७ गतेदेखि घाँसादेखि बेनी जाने सवारी साधनलाई बेलुका ६ बजेदेखि बिहान ५ बजे सम्मलाई अर्को सूचना नभए सम्मको लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको बताउदै यस समयमा सवारी साधन आवगमन बन्द रहने जानकारी दिएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट