Techie IT
२०८२ वैशाख १९, शुक्रबार

प्रधानमन्त्री ओली र एमसीसी प्रमुख एलिसबीच शिष्टाचार भेट


प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको न्यूयोर्कमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कार्यकारी प्रमुख एलिस म्याकब्राइटसँग शिष्टाचार भेट गरेका छन्। यो भेट संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिने क्रममा बुधबार भएको हो।

भेटमा प्रधानमन्त्री ओलीसँगै उनका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल, र राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापा पनि सहभागी थिए।

प्रधानमन्त्री र म्याकब्राइटबीचको यो भेटलाई नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धलाई अझ सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ। एमसीसी परियोजनासँग सम्बन्धित विभिन्न पक्षहरूमाथि पनि छलफल भएको अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट