राष्ट्रिय तथ्याङ्क कार्यालयमा करार सेवामा सुपरिवेक्षक र गणकका लागि दरखास्त आव्हान
राष्ट्रिय तथ्याङ्क कार्यालयमा करार सेवामा सुपरिवेक्षक र गणकका लागि विभिन्न जिल्लामा कार्य तोकिने गरि दरखास्त आव्हान गरेको छ । योग्यता पुगेका उम्मेदवारहरुले १५ दिन भित्र तोकिएको कार्यालयमा फर्म बुझाउनु पर्ने छ ।
विस्तृत



तपाईको प्रतिक्रिया दिनुहोस