Techie IT
२०८३ भाद्र १२, शुक्रबार

अनलाइन सञ्चारमाध्यम दर्ताका लागि महानिर्देशकलाई स्थानीय अधिकारी तोकियो


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यम दर्ता प्रक्रिया सम्हाल्न सूचना विभागका महानिर्देशकलाई स्थानीय अधिकारी तोकेको छ।

मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा, “नेपाल सरकारले छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ को दफा २ को खण्ड (त) अनुसार अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकेकोले यो सूचना प्रकाशित गरिएको हो।” भन्ने उल्लेख गरिएको छ ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट