Techie IT
२०८३ जेष्ठ ६, बुधबार

एमालेको भोलि हुने बाइक र्‍यालीमा प्रशासनको रोक


जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले)ले भोलि आयोजना गर्न खोजेको प्रदर्शनका लागि स्वीकृति नदिने निर्णय गरेको छ।

शुक्रबार जारी सूचनामा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुरक्षा जोखिम बढ्ने भएकाले कुनै पनि समूहलाई प्रदर्शन अनुमति नदिने जानकारी दिएका छन्।

प्रशासनका अनुसार, भोलि काठमाडौंका विभिन्न स्थानमा फरक–फरक समूहले मोटरसाइकल र्‍याली र सभा आयोजना गर्ने तयारी गरिरहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट