Techie IT
२०८२ माघ २९, बिहीबार

जेनजी विध्वंसमा थानकोट चेकपोस्टमा आगजनी गर्ने युवक पक्राउ


‘जेनजी आन्दोलन’का क्रममा थानकोटस्थित प्रहरी चेकपोस्टमा आगजनी गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मकवानपुर थाहा नगरपालिका–९, चित्लाङका ४४ वर्षीय किरण लामा हुन्।

लामा हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–२, बाडभन्ज्याङमा बस्दै आएका थिए। उनलाई आगजनीमा संलग्न भएको भन्दै फोटो र भिडियोका आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल लामा प्रहरी वृत्त थानकोटमा हिरासतमा रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट