Techie IT
२०८३ भाद्र ११, बिहीबार

जेठ महिनाको ‘उत्कृष्ट प्रहरी’ उपाधि इन्स्पेक्टर खड्कालाई


उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषकुमार खड्कालाई ‘जेठ महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरेको छ। कार्यालयको इन्टेलिजेन्स पिल्लरमा कार्यरत खड्कालाई जेठ महिनाभर सम्पादन गरेको कार्यसम्पादनको आधारमा उत्कृष्ट चयन गरिएको हो।

कार्यालयका अनुसार सूचना सङ्कलन र अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको मूल्याङ्कनका आधारमा उनलाई यो सम्मान दिइएको हो। प्रहरी निरीक्षक खड्का विशेषगरी सूचना सङ्कलन, अपराध अनुसन्धान तथा भिड नियन्त्रण एवं व्यवस्थापनमा कुशल मानिन्छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट