जेनजी आन्दोलनपछि मधेस सरकार संकटमा, मुख्यमन्त्री सिंहको राजीनामा दिने तयारी

काठमाडौं । जेनजी आन्दोलनका कारण मधेस सरकार संकटमा परेको छ। मधेसका मुख्यमन्त्री सतिस कुमार सिंहले आफ्नो पदबाट राजीनामा दिने तयारी गरिरहेको पार्टीका प्रवक्ता शरदसिंह यादवले बताएका छन् ।
पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिन लागेको छ । यादवका अनुसार आज बसेको पार्टी बैठकमा अध्यक्ष सीके राउतले मुख्यमन्त्रीलाई राजीनामा दिन निर्देशन दिइसकेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस