Techie IT
२०८३ असार ६, शनिबार

बैंगलुरुमा बझाङ्गका युवाको सडक दुर्घटनामा मृत्यु


बैंंगलुरु: सुदुरपश्चिम बझाङ्गको दुर्गाथली गाउँपालिका वडा नं.१ थापागाउँ घर भएका नरेन्द्र थापाको आज भारत बैंगलुरु शहरमा  सडक दुर्घटनामा परि मृत्यु भएको छ।

आज बेलुका करिब ३ः३० बजेतिर बैंगलुरुको इलेक्ट्रोनिक सिटी बाट हप्पीकोटी तर्फ जाने क्रममा स्कुटी अनियन्त्रित हुदाँ चालक ३६ वर्षिय नरेन्द्र थापा उछिट्टिएर सोहि दिशातिर गुडिरहेको पानी ट्यांङ्कर मुनी पर्दा घटनास्थलमै मृत्यु भएको उनका छिमेकी विक्रम भण्डारीले रैवारप्रेस सँग बताएका छन्।

थापाको घाँटी माथि गम्भिर लागेको छ भने अरु शरिरमा चोट लागेको छैन । थापा रोजगारीको सिलशिलामा एक दशक देखि  बैङ्गलुरुमा पेशा व्यवासाय गर्दै आएका थिए। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट