Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

रवि लामिछानेको बयान पूरा, ५ दिनको म्याद थप्नको लागि निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविलामिछानेसँगको बयान सम्पन्न भएकोछ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविलामिछानेसँगको बयान सम्पन्न भएकोछ। कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा लामिछानेको बहस समाप्त भएकोहो।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज अदालतमा उपस्थितगराइएको थियो। बयान सकिएकोले उनलाईथुनामा राख्ने वा नराख्ने निर्णयबारे केही समयमै आदेशआउने बताइएको छ।

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी र संगठितअपराधमा अनुसन्धानको सिलसिलामा सरकारी वकिलको कार्यालयमार्फत ५ दिनको म्यादथप्न माग गरेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट