सत्तारुढ दलहरूले जारी गरेको बुँदेमा के छ ?
नेपालमा सत्तारुढ दलहरूले सरकारको १०० दिनको कार्यकालको समीक्षा गरेका छन्।
बालुवाटारमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले सरकारका कार्यहरुको सकारात्मक मूल्यांकन गरेका छन्।
बैठकमा सहभागी दलहरूले मुलुकलाई आर्थिक संकटबाट बाहिर ल्याउने, सुशासन सुनिश्चित गर्ने, र विकासका पहलहरूलाई अघि बढाउनेतर्फ सरकारको कदमलाई महत्वपूर्ण भन्दै प्रशंसा व्यक्त गरेका थिए । साथै, सरकारलाई अझ प्रभावकारी बनाउन ७ बुँदे साझा दृष्टिकोण पनि प्रस्तुत गरिएको छ।
संयुक्त वक्तव्य तल,






तपाईको प्रतिक्रिया दिनुहोस