Techie IT
२०८३ जेष्ठ ११, सोमबार

आम निर्वाचनमा जित्न स्थानीय तहबाटै पार्टी बलियो बनेर आउनुपर्छ : मोहन बस्नेत

नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले आम निर्वाचनमा पार्टीलाई बलियो बनाउनका लागि स्थानीय तहबाटै मजबुत रूपमा अगाडि आउनुपर्ने बताएका छन्।


नेपाली कांग्रेसका नेता मोहन बहादुरबस्नेतले आम निर्वाचनमा पार्टीलाईबलियो बनाउनका लागि स्थानीय तहबाटैमजबुत रूपमा अगाडि आउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममाबोल्दै बस्नेतले स्थानीय र प्रदेश स्तरमापार्टीले चुनाव जितेमा केन्द्रमा पनि जीत हासिलगर्न सहज हुने उल्लेखगर्दै स्थानीय तहदेखि पार्टीलाई सशक्त बनाउनुपर्ने आवश्यकतामा जोड दिए।

यसअघि भएका निर्वाचनमा कांग्रेसलेजितेका स्थानीय र प्रदेश तहकास्थानहरूमा संघीय चुनावमा पनि पार्टीलाई सफलतामिल्ने उनले बताए।

बस्नेतले पार्टीको सैद्धान्तिक र वैचारिक विचारसँगैकार्य गरेर देखाएमा जनतालेविश्वास गर्ने विश्वास व्यक्त गरे। आफू निरन्तरजनताको सेवामा संलग्न रहेको कारण चुनावमा पनिजनताले साथ दिने उनकोभनाइ थियो।

त्यस्तै, उनले पार्टीमा अन्तर्घातवा आफ्नै उम्मेदवारलाई हराउने प्रयास भएमा पार्टी कमजोरहुने कुरामा ध्यानाकर्षण गरे। आफ्नो जिल्लामासरकारले गर्न नसकेको कामआफूले गरेको उनले दाबी गरे।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट