Techie IT
२०८३ जेष्ठ ११, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ


प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। ज्वरो आएपछि उनका भेटघाट कार्यक्रमहरू स्थगित गरिएको छ। 

प्रधानमन्त्रीका सचिवालय सदस्य प्रकाश सिलवालले ज्वरोका कारण ओलीले आराम गरिरहेको जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट