Techie IT
२०८३ असार २८, आइतबार

लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले तेस्रो विकेट गुमायो


कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (NPL) को खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध तेस्रो विकेट गुमाएको छ। विराटनगरका राजेश पुलामी ४ रनमा आउट भएका हुन्, जसलाई लुम्बिनीका साद बिन जफरले आउट गरे।

यसअघि, मार्टिन गप्टिल २८ रनमा र इस्मत आलम शून्यमा आउट भएका थिए। लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्यमा विराटनगर किंग्सले जवाफी ब्याटिङ गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट