Techie IT
२०८३ असार २४, बुधबार

नुवाकोटमा खाल्डोमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु


सांकेतक फोटो

बेलकोटगढी नगरपालिका-७ महादेवफाँटस्थित ईट्टा भट्टामा काम गरी बस्ने नेपालगंज उपमहानगरपालिका-२१ घर भएका असिक अलीकी ५ वर्षीया छोरी तमन्ना अलीको सोमबार दिउँसो खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ।

बालिका खाल्डोको पानीमा डुबेर अशक्त भएको अवस्थामा उनलाई तत्कालै जिल्ला अस्पताल त्रिशुली ल्याइएको थियो, उनको उपचारको क्रममा उनको मृत्यु भएको हो।

यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट