Techie IT
२०८३ श्रावण ११, सोमबार

उपसभामुख माथि महाअभियोगको चर्चाबीच रास्वपा सभापति लामिछानेले गुहारे प्रधानमन्त्री


उपसभामुख इन्दिरा रानामाथि महाअभियोगको चर्चा चलिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा रानामाथि पदीय दुरुपयोग गरेको आरोप लगाउँदै सांसदहरूले राजीनामा मागेपछि लामिछाने प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका हुन्।

उपसभामुख रानाले संसद् सचिवालयलाई जानकारी नदिई अमेरिकी दूतावासलाई पत्र लेखेको भन्दै सत्ता पक्षका सांसदहरूले संसदमा आलोचना गरेका थिए। पोखरामा रहेका लामिछाने उक्त विषयमा थप छलफल गर्न काठमाडौँ फर्केर प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट