Techie IT
२०८३ कार्तिक ६, बिहीबार

दसैँको आशीर्वाद थाप्ने क्रम जारी, कोजाग्रत पूर्णिमासम्मै टीका-जमरा थाप्न पाइने


नेपालका केही स्थानमा विजयादशमीका दिन मात्र टीका लगाउने चलन रहे पनि अधिकांश क्षेत्रमा भने कोजाग्रत पूर्णिमासम्मै यो क्रम निरन्तर चल्छ।

नवदुर्गा भवानीको प्रसाद स्वरूप ग्रहण गरिने भएकाले कोजाग्रत पूर्णिमासम्म नै दसैँको टीका र जमरा लगाएर आशीर्वाद लिन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट