Techie IT
२०८३ असोज ६, मंगलबार

सुनको मूल्य घरेलु बजारमा सबैभन्दा उच्च स्तरमा पुग्यो

अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै गएको सुनको मूल्य आज घरेलु बजारमा पनि नयाँ रेकर्ड


अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै गएको सुनको मूल्य आज घरेलु बजारमा पनि नयाँ रेकर्ड स्थापना गरेको छ। आज यो धातु प्रति तोला (११.६६ ग्राम) १५२,६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, साताको अन्तिम दिन शुक्रबार फाइन सुन प्रति तोला १४९,६०० रुपैयाँमा कारोबार भएको थियो र यो हप्ताको पहिलो दिन आइतबार प्रति तोला ३,००० रुपैयाँले बढेर यो स्तरमा पुगेको हो।त्यस्तै, आज चाँदीको मूल्य पनि प्रति तोला ५० रुपैयाँले बढेर १,८१० रुपैयाँमा स्थिर भएको छ। यो मूल्य गत शुक्रबारको १,७६० रुपैयाँभन्दा बढी हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट