प्रकाशमान सिंहलाई कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेपछि प्रकाशमान सिंहलाई कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन्। सिंहले ओली स्वदेश फर्किने असोज १४ गतेसम्म दैनिक प्रशासनिक कार्यहरू सम्हाल्ने छन्।



तपाईको प्रतिक्रिया दिनुहोस