Techie IT
२०८३ असार २६, शुक्रबार

राप्रपाद्वारा मधेस प्रदेश सभा सदस्य विच्छा ६ महिना निलम्बन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेस प्रदेश सभा सदस्य कञ्चन विच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ।

बिहीबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले अनुशासन समितिको सिफारिस अनुसार उनीमाथि कारबाही गर्ने निर्णय गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार पार्टीको निर्देशन अवज्ञा गरेको निष्कर्षसहित विच्छालाई मधेस प्रदेश सभा सदस्य पदबाट फिर्ता बोलाउन समेत निर्णय गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट