Techie IT
२०८३ असार २५, बिहीबार

प्रेस चौतारीबाट ५ जना एमाले महाधिवेशन प्रतिनिधि चयन


एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालबाट पाँच जना नेता पार्टीको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। चौतारीका पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गणेश बस्नेत, संगठनका अध्यक्ष गणेश पाण्डे, साथै प्रतिमा सिलवाल र मिना विश्वकर्मा प्रतिनिधिका रूपमा छनोट भएका हुन्।

प्रतिनिधि चयन सम्बन्धी निर्णय शनिबार प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यता रहेको बैठकले गरेको एमाले प्रचार विभागले जनाएको छ। पाँचै जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको विभागले स्पष्ट पारेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट