Techie IT
२०८३ असार २५, बिहीबार

एमाले उपाध्यक्ष पौडेल आज सञ्चारकर्मीहरूसँग संवाद गर्दै


नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा आज दिउँसो ‘सञ्चारकर्मीहरूसँग संवाद कार्यक्रम’ आयोजना हुने भएको छ। कार्यक्रम प्रेस चौतारी नेपालले आयोजना गरेको हो।

चौतारीका महासचिव हिरामान लामाका अनुसार पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा सञ्चारकर्मीहरूसँग खुला छलफल र सुझाव आदान - प्रदान गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट