Techie IT
२०८३ असार २५, बिहीबार

नेपाली कम्युनिस्ट पार्टीले आज जनकपुरमा सन्देश सभा गर्दैं


नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज जनकपुरको तिरहुतिया गाछीमा प्रदेशस्तरीय सन्देश सभा आयोजना गर्ने भएको छ।

प्रदेशभर सन्देश सभा गर्दै आएको नेकपाले जनकपुरमा पनि आफ्नो सुदृढ उपस्थिति जनाउन लागिएको जनाएको छ।

सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता महेन्द्र राय यादव, राजेन्द्र पाण्डे, मातृका यादवलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट