Techie IT
२०८२ मंसिर २४, बुधबार

राप्रपाले शान्तिबाटिकामा विरोध कार्यक्रम गर्दै


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवीन समझदारीको मागसहित आज राजधानीमा विरोध प्रदर्शन गर्दैछ।

पार्टीले राजसंस्थाको पुनर्स्थापना र हिन्दु राज्य घोषणाका लागि दबाब सिर्जना गर्न शान्तिबाटिकामा जनदबाब कार्यक्रम आयोजना गर्ने जनाएको छ।

उक्त कार्यक्रम बिहान ११ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा सुरु हुनेछ। राप्रपाका अनुसार राजनीतिक दलहरू र जेनजीबीच नयाँ समझदारी निर्माण गर्न दबाब दिने उद्देश्यले जनप्रदर्शन तथा वृहत् सभा आयोजना गरिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट