Techie IT
२०८३ असार ८, सोमबार

भावी प्रधानमन्त्रीका रूपमा ओली


नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको छ। पार्टीको तेस्रो सचिवालयले देशभरिका उम्मेदवारहरूको नाम टुङ्गो लगाइसकेको छ। यसै क्रममा ओली झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्।

एमाले सचिव महेश बस्नेतले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय भएको पुष्टि गर्दै भने, “नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम राख्ने लक्ष्यका साथ दृढतापूर्वक चुनावी तयारीमा लागेको छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट