Techie IT
२०८३ असोज ६, मंगलबार

सर्वोच्च अदालत पालमुनि: अस्थायी इजलासबाट सुनुवाइ सुरु


जेनजी आन्दोलनका नाममा भदौ २४ गते सर्वोच्च अदालतको भवन जलाइएपछि अहिले पाल टाँगेर इजलास सञ्चालन भइरहेको छ।

गत बिहीबार (असोज २) देखि पालमुनि अस्थायी अदालत सञ्चालन गर्न थालिएको हो। आजदेखि काठका टेबल–कुर्सी राखेर एकातर्फ न्यायाधीश, अर्कोतर्फ कानुन व्यवसायी र बीचमा इजलास अधिकृत बस्ने व्यवस्था मिलाइएपछि इजलास सुरु भएको हो।

तस्विरहरूः नेपाल फोटो लाइब्रेरी



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट