Bhaktapur Durbar Square, Snapshot
ऐतिहासिक एवं विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र । यस दरबार क्षेत्र ऐतिहासिक मात्र नभई सांस्कृतिक प्राचीन शिल्पकला र हस्तकलाका लागि समेत महत्वपूर्ण मानिन्छ । यो क्षेत्र घुम्नका लागि विदेशी पर्यटकका लागि प्रमुख रोजाइमा पर्ने गरेको छ ।


भक्तपुरको टौमढीस्थित रहेको न्यातपोल (पाँचतले) मन्दिर । यस मन्दिरको निर्माण १८औं शताब्दीमा मल्लकालीन राजा भूपतीन्द्र मल्लले गराएका हुन् ।
Photos: Suraj Ghimire



तपाईको प्रतिक्रिया दिनुहोस